logo
प्रदेश सरकार
भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र

कुश्मा पर्वत, गण्डकी प्रदेश, नेपाल

मनिता थापा

कार्यालय प्रमुख
9857630023

श्री धन बहादुर कुवँर

लेखापाल पाँचौ
९८५७६३०७८४

पछिल्ला डकुमेन्टसहरु

  • लाभ लागत २०७७/०७८
    Download
  • बार्षिक पुस्तिका २०७७/७८
    Download
  • प्रस्तावना अाव्हान
    Download
  • बाँझो जग्गामा व्यवसायिक देती प्रोत्साहन कार्यक्रम सम्बन्धि अावेदन फारम
    Download
  • स्रोत केन्द्र स्थापना तथा सुदृढिकरण कार्यक्रम सम्बन्धी अावेदन फारम
    Download

हाम्रो बारेमा

पर्वत जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रणालीको प्रचार प्रसार गरि परंपरागत कृषिमा आधारित खेती प्रणालीमा सुधार ल्याई निर्वाहमुखि खेति व्यवसायलाई व्यवसायमुखि वनाई कृषकको जीवनस्तरमा बृद्वि ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई मध्यनजर राखि जिल्ला देशको आर्थिक वृद्धि विकासमा पनि सहयोग पुगोस् भन्ने अभिप्रायले आ.व. २०३३÷२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयको स्थापना सँगै देशमा संघियता आए सँगै गण्डकी प्रदेश अन्र्तगत वि.स. २०७५ सालमा कार्य क्षेत्र पर्वत र बागलुङ हुने गरि कृषि ज्ञान केन्द्र, पर्वतको स्थापना भएको हो । २०७७ पुष १ गतेबाट लागु हुने गरी पर्वत र बाग्लुङमा छुट्टा छुटै ज्ञान केन्द्र स्थापना भर्इ हाल यस ज्ञान केन्द्र पर्वतले, पर्वत जिल्ला मात्र हेर्दै आएको छ।

उद्येश्य

यस कार्यालयले आफ्नो उद्देश्य अनुसार कार्यक्षेत्र भरी समान किसिम... View All

पछिल्ला भिडियोहरु

कृषिमा जैविक प्रविधि |
Tilapia Fish production technology.
खुमलज्यापु काउली एक परिचय
See More...

श्री विश्वास काफ्ले

सूचना अधिकारी
कृषि प्रसार अधिकृत
9845924549

श्री नमाेनारायण शर्मा

अधिकृत छैटौं
9847625838

उजुरी वा गुनासो

सम्पर्क ठेगाना
भुमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय <br> कृषि विकास निर्देशनालय <br> कृषि ज्ञान केन्द्र
पर्वत

फोन: ०६७-४२०१३०, ०६७-४२०५२३

ईमेल akcparbat@gmail.com


गुनासो वा उजुरी गर्नुहोस्

कार्यालय भएकाे स्थान


सम्पर्क ठेगाना


प्रदेश सरकार
भुमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र

पर्वत

फोन: ०६७-४२०१३०, ०६७-४२०५२३

ईमेल akcparbat@gmail.com

     

Copyright © 2018 Agriculture Knowledge Center All Right Reserved.
Maintained By:Virtual Technology