logo
गण्डकी प्रदेश सरकार
कृषि तथा भूमि व्यवस्था मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र

पर्वत, गण्डकी प्रदेश, नेपाल

पछिल्ला डकुमेन्टसहरु

  • खाद्यान्नबाली प्रवर्धन कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
    Download
  • स्वतः प्रकाशन दोस्रो त्रेमासिक कार्तिक देखि पौष २०८०
    Download
  • मकै बाली प्रवर्द्धन कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
    Download
  • प्राङ्गारिक मलको दरभाउ पेश गर्ने सम्बन्धी सूचना
    Download
  • कृषि प्राविधिकको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
    Download

कार्यविवरण

कार्यविवरण

कार्यविवरण

  • भ्यालिडेशन परीक्षण सन्चालन गर्ने,
  • परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा
  • कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने
  • प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायी
  • एडभान्स तालिम संचालन गर्ने
  • विशेषज्ञ प्राविधिक सेवा
  • कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य
  • कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग
  • जैविक विविधताको पहिचान, संरक्षण र उपयोग
  • अनुसन्धान स्थलको रुपमा कार्य
  • स्रोतकेन्द्रको रुपमा कार्य
  • क्षमता विकास सम्वन्धि कार्य
  • संघीय आयोजनाहरुको संचालन र नियन्त्रण
  • पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा
  • बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन
  • इन्टर्नसिप कार्यक्रम संचालन
  • कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने
  • व्यवसाय विकास सेवा उपलव्ध गराउने
  • कल सेन्टर सन्चालन
  • प्रदेश र स्थानीय तहलाई जोड्ने

उजुरी वा गुनासो

सम्पर्क ठेगाना
कृषि तथा भूमि व्यवस्था मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र
पर्वत

फोन: ०६७-४२०१३०, ०६७-४२०५२३

ईमेल akcparbat@gmail.com


गुनासो वा उजुरी गर्नुहोस्

Copyright © 2018 Agriculture Knowledge Center All Right Reserved.
Maintained By:Virtual Technology