कार्यविवरण
कार्यविवरण
- भ्यालिडेशन परीक्षण सन्चालन गर्ने,
- परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा
- कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने
- प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायी
- एडभान्स तालिम संचालन गर्ने
- विशेषज्ञ प्राविधिक सेवा
- कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य
- कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग
- जैविक विविधताको पहिचान, संरक्षण र उपयोग
- अनुसन्धान स्थलको रुपमा कार्य
- स्रोतकेन्द्रको रुपमा कार्य
- क्षमता विकास सम्वन्धि कार्य
- संघीय आयोजनाहरुको संचालन र नियन्त्रण
- पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा
- बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन
- इन्टर्नसिप कार्यक्रम संचालन
- कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने
- व्यवसाय विकास सेवा उपलव्ध गराउने
- कल सेन्टर सन्चालन
- प्रदेश र स्थानीय तहलाई जोड्ने